images
images

डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस शेयर कति ?


  • 932
    SHARES
  • २०७८ भाद्र १७ गते बिहीबार

    डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस शेयर कति ?

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट कम्पनीले २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    उक्त लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण हुनेछ । कम्पनीको हालको युक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ रहेको छ । यो चुक्ता पुँजीका आधारमा लाभांश दिँदा कम्पनीले कुल २४ करोड ३४ लाख रुपैयाँ लाभांश वितरण गर्नेछ । 

    यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । लाभांश वितरणसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ नाघ्नेछ । 

    deorox.JPG


    images

    Logo