काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सो कम्पनीको १२ लाख कित्ता शेयर बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको हो ।
सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष को मुनाफा बाट १२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।