काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १५ अर्बको विकास ऋणपत्र सुचीकृत भएको छ ।
नेपाल सरकारको विकास ऋणपत्र २०८३ "ङ" नेप्सेमा सूचीकृत भएको हो ।
भदौ १८ गते कम्पनीले नेपाल स्टक एक्चेन्ज नेप्सेमा ऋणपत्र सूचीकृत गराएको हो । सुचीकरणसँगै सो ऋणपत्र दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
४.३७ प्रतिशत व्याजदर तोकिएको उक्त ऋणपत्र २०८३ मा परिपक्क हुनेछ ।
