images
images

नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त 


  • 355
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त 

    काठमाडौं । नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् ।

    गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकबाट उनी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । 

    सञ्चालक समितिको  १४६ औं बैठकले माधव प्रधानलाई  लघुवित्तको स्वतन्त्र सञ्चालक समितिमा नियुक्त गरेको हो । 

     


    images

    Logo