images
images

नेप्से ५ प्रतिशतले घट्यो शेयर कारोबारमा रोक 


  • 391
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    नेप्से ५ प्रतिशतले घट्यो शेयर कारोबारमा रोक 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से आज ५ प्रतिशतले घटेको छ ।  

    बजार परिसूचक नेप्सेमा ५ अंकको नकारात्मक सर्किटब्रेक लागेको हो । 

    नेप्से ५ प्रतिशतले घटेपछि कारोबार स्थगित गरिएको छ ।

    बजारमा २ घण्टाको कारोबारमा नेप्से १ सय ४७ दशमलव ३१ अंकले घटेर २ हजार ७सय ७९ अंकको विन्दुमा पुगेको छ । कारोबार बन्द हुँदासम्म ७ अर्बको कारोबार भएको छ । यो नेपालको सेयर बजारमा सबैभन्दा धेरै अंकको गिरावट हो । यसअघि १ सय २३ अंकको सर्वाधिक गिरावट आएको थियो ।

     


    images

    Logo