काठमाडौं । सोमबार नेप्से उकालो लागेको छ ।
निरन्तर रुपमा घटेको शेयर बजार साताको दोस्रो दिन नेप्से उकालो लागेको हो ।
बजार बढेसँगै ६ हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
हिमाल दोलखा हाइड्रोपावर, दिव्वेश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
