काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रजनिश कुमार सिंह नियुक्त भएका छन् ।
वित्तीय संस्था सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा सिंहलाई नियुक्त गरेको हो । भदौ २५ गतेदेखि लागु हुनेगरी सो प्रमुख कार्यकारी अधिकृत पदमा रजनीश कुमार सिंह नियुक्त भएका हुन् ।