images
images

साञ्जेन जलविद्युतको शेयर नेप्सेमा सुचीकृत


  • 444
    SHARES
  • २०८१ फाल्गुण ६ गते मंगलबार

    साञ्जेन जलविद्युतको शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  साञ्जेन जलविद्युत कम्पनीको शेयर नेप्सेमा सचुीकृत भएको छ । कम्पनीको थप ३६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा आज फागुन ६ गते सूचीकृत भएको हो । 

    अब उक्त शेयर बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । 


    images

    Logo