images
images

मर्जरमा जाँदै समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त


  • 607
    SHARES
  • २०८१ फाल्गुण १८ गते आइतबार

    मर्जरमा जाँदै समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएको छ ।

    सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्न फागुन १७ गते हस्ताक्षर भइसकेको कम्पनीले जानकारी दिएको छ । 

    हस्ताक्षर र सम्झौता भएसँगै अब दुवै कम्पनीहरूले मर्जरमा जानका लागि बाँकी आवश्यक कार्य थाल्ने छ ।


    images

    Logo