काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १० प्रतिशत बोनस बापतको ३३ लाख ९८ हजार १ सय ७६ दशलमव १० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।