काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार ६.५० प्रतिशत बोनस बापतको ६१ लाख २९ हजार १ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।