images
images

एलआइसी नेपालको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 573
    SHARES
  • २०८१ चैत्र ३ गते आइतबार

    एलआइसी नेपालको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । लाइफ इन्योरेन्स कर्पोरेशन ( एलआइसी) नेपालको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ८८.४५१६८ प्रतिशत हकप्रद बापतको २ लाख ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर सुचीकृत भएको हो ।

    सुचीकरणसँगै इन्स्योरेन्सको सो शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo