images
images

एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 806
    SHARES
  • २०८१ चैत्र ६ गते बुधबार

    एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनी १५ प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ६५ रुपैयाँ ३० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ९५ रुपैयाँ १० पैसामा भएको थियो ।  
     
    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images

    Logo