काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो
सो कम्पनीको एफपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।