images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 842
    SHARES
  • २०८१ चैत्र १० गते आइतबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा सर्पोट लघुवित्त र सुर्योदय वोमी लघुवित्त रहेका छन् । 

    आइतबार सर्पोट लघुवित्तको १३.७७५ प्रतिशत बोनस बापतको १ लाख ४८ हजार २ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सुर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस बापतको ६ लाख २६ हजार १ सय ९९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     

     


    images

    Logo