images
images

एप्पल सेक्युरिटिज ३ दिनका लागि निलम्बन


  • 487
    SHARES
  • २०८१ चैत्र ११ गते सोमबार

    एप्पल सेक्युरिटिज ३ दिनका लागि निलम्बन

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१)लाई तीन दिनका लागि निलम्बन गरेको छ ।

    तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।

    दोस्रो बजारमा सेयर किनबेच भएको तीन दिन ९टी प्लस थ्री०मा कारोबार राफसाफ गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई पालना नगरेको भन्दै नेप्सेले निलम्बन गरेको हो ।

     

     


    images

    Logo