images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 739
    SHARES
  • २०८१ चैत्र ११ गते सोमबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा मेरो माइक्रोफाइनान्स लघुवित्त र सर्वोत्तम सिमेन्ट रहेका छन् । 

    मेरो माइक्रोफाइनान्स लघुवित्तको ७.५ प्रतिशत बोनस बापतको ९ लाख ९० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सर्वोत्तम सिमेन्टको ७ प्रतिशत  बोनस बापतको ३२ लाख ५५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 
     


    images

    Logo