images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 775
    SHARES
  • २०८१ चैत्र ११ गते सोमबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार ३ प्रतिशत बोनस बापतको १४ लाख २० हजार १ सय ७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 
     
    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     

     


    images

    Logo