images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 823
    SHARES
  • २०८१ चैत्र १४ गते बिहीबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपाल रहेका छन् । 

    विहीबार महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३ सय ९५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस बापतको ३३ लाख ९४ हजार ८ सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएका छन् । 


    images

    Logo