images
images

चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 1.0K
    SHARES
  • २०८१ चैत्र २५ गते सोमबार

    चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । चार कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा राधी विद्युत कम्पनी, कालिका लघुवित्त, जीवन विकास लघुवित्त र नागरिक लगानी कोष रहेका छन् । 

    जसमा राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनश बापतको ८ लाख ३३ हजार ९ सय ४  कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने कालिका लघुवित्तको ९.५० प्रतिशत बोनश बापतको ३ लाख ५३ हजार ७ सय ५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश वापतको १८ लाख ८६ हजार ५ सय २६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने नागरिक लगानी कोषको ७ प्रतिशत बोनश वापतको ४२ लाख ४० हजार ३ सय ७२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।  

    यी कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै नेप्सेमा कारोबारको लागि योग्य भएको छ । 


    images

    Logo