काठमाडौं । समता घरेलु लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार ५ प्रतिशत बोनस बापतको २ लाख ९९ हजार ५ सय ४८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।