images
images

आज सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


  • 444
    SHARES
  • २०८२ बैशाख ७ गते आइतबार

    आज सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख  ८९ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको छ ।

    त्यसैगरी, चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


    images

    Logo