images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कसको कति ?


  • 1.1K
    SHARES
  • २०८२ कार्तिक १३ गते बिहीबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कसको कति ?

    काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । बिहीवार लाइफ इन्स्योरेन्स कर्पोरेशन र एनएलजी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस शेयर वापतको ५० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने  एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोनस शेयर वापतको ६ लाख २५ हजार ५ सय  ६४कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo