images
images

सालपा विकास बैंकको आईपीओ आजदेखि


  • 227
    SHARES
  • २०८२ पौष १६ गते बुधबार

    सालपा विकास बैंकको आईपीओ आजदेखि

    काठमाडौं । सालपा विकास बैंकको आईपीओ आजदेखि  निष्काशन हुँदैछ। 

    बैंकले दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिने बैंकले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

     


    images

    Logo