images
images

मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको आईपीओ आउँदै


  • 465
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको आईपीओ आउँदै

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको आईपीओ आउँदैछ । यो कम्पनीले ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले मेगा क्यापिटल मार्केटलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    ४ लाख कित्ता सेयर १०/१० कित्ताका दरले विक्री गर्दा ४० हजार जनाले पाउनेछन् । कम्पनीले कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।


    images

    Logo