images
images

अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तोकियो


  • 612
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तोकियो

    काठमाडौं । अपि पावरकम्पनीले हकप्रद शेयर निष्कासनको मिति तोकेको छ । सो कम्पनीकको १ः०‍‍‍.३९३६२९२६ अनुपातको दरले हुन आउने हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

    उक्त हकप्रद शेयरका लागि चैत २५ गतेदेखि आवेदन खुला हुने भएको छ । यस्तो निष्कासन छिटोमा वैशाख १५ गते बन्द हुनेछ । 

    चैत १३ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् । 

    हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।


    images

    Logo