images
images

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत 


  • 593
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । बैकको १०० प्रतिशत बराबरको १३ लाख १२ हजार ३ सय ३२ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    उक्त हकप्रद शेयर सुचीकृतसगैँ  दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


    images

    Logo