images
images

उपकार लघुवित्तले पायो आईपीओ अनुमति, कति कित्ता जारी गर्दैछ ?


  • 537
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    उपकार लघुवित्तले पायो आईपीओ अनुमति, कति कित्ता जारी गर्दैछ ?

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उपकारलाई बुधबार आईपीओ निष्कासन गर्न अन्तिम दिएको हो ।

    सो लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।


    images

    Logo