काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओ धितोपत्र बोर्डले पाइपलाईन रहेको छ । यस कम्पनीको ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर जारी गर्न दिएको आवेदनलाई धितोपत्र बोर्डले पाइपलाईनमा राखेको हो । सेबोनको स्वीकृती पाएपछि सो कम्पनीको आईपीओको थप प्रक्रिया अगाडी बढ्ने छ ।