images
images

बाराही हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा


  • 461
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    बाराही हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

    काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । यस कम्पनीको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता  कित्ता शेयर जारी गर्न दिएको आवेदनलाई धितोपत्र बोर्डले पाइपलाईनमा राखेको हो ।

    यो कम्पनीले आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सेबोनको स्वीकृती पाएपछि सो कम्पनीको आईपीओको थप प्रक्रिया अगाडी बढ्ने छ । 


    images

    Logo