images
images

अपर हेवाखोला हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति 


  • 647
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    अपर हेवाखोला हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति 

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बैशाख २२ गते बिहिबार कम्पनीलाई अनुमति पाएको हो ।

    बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई  कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।


    images

    Logo