images
images

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 538
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । बैंकको १५० प्रतिशत बरारबरको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    उक्त हकप्रद शेयर सुचीकृतसगैँ  दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     


    images

    Logo