images
images

ग्लोबल आइएमई बैंककाे १३.६ प्रतिशत लाभांश घोषणा, बाेनस कति ?


  • 975
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    ग्लोबल आइएमई बैंककाे १३.६ प्रतिशत लाभांश घोषणा, बाेनस कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १०.६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo