images
images

नागरिक स्टक डिलरले गर्यो लाभांश घोषणा, साधारणसभा कहिले ?


  • 681
    SHARES
  • २०७९ कार्तिक २२ गते मंगलबार

    नागरिक स्टक डिलरले गर्यो लाभांश घोषणा, साधारणसभा कहिले ?

    काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ६.८५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

    कम्पनीले मंसिर १८ गते नागरिक लगानी कोष भवन, नयाँ वानेश्वर काठमाडौंमा अपरान्श ४ः३० बजे बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ६.८५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालकहरुको अनुमोदन गर्ने लगायतका एजेण्डा रहेको छ । 


    images

    Logo