images
images

२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?


  • 612
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    २ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

    काठमाडौं । २ कम्पनीले लाभांश घोषणा गरेका छन् ।  आइतवार एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी रहेका छन् । शुक्रवार बसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल बीमा प्राधीकरणले स्वीकृति दिई कम्निीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरणा गरिने छ । 

    त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत कर सहितको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  


    images

    Logo