काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिशीवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्त पूँजीको कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।