एनआईसी एसिया बैंकले २४ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत २० गते
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौं
समय : बिहान ९ बजे
छलफलका विषयहरु :
- संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने ।
बुक क्लोज : २०७८ चैत ८ गतेदेखि चैत २० गतेसम्म