दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को
मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले
काठमाडौं । कोभिड दोस्रो लहर र बाढी पहिरोको वितण्डाका कारण यस वर्ष संशोधित आर्थिक वृद्धिदर पनि नपुग्ने देखिएको छ ।
काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ
काठमाडौं । निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई पाैने ८ अर्ब बजेट दिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध संसदमा मुद्दा अन्तिम चरणका
नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९६ करोड ३४ लाख
काठमाडौं । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा
लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८०७९ का लागि कूल रु १ अर्ब ९४ करोड ४४ लाख १५ हजार
अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पुर्याउने बताए । उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने जानकारी दिए ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को वैशाख मसान्तसम्म वैदेशिक सहायता बढेर २ खर्ब २ अर्ब २८ अर्ब रुपैयाँ बराबर
१ नं. प्रदेश सरकारले आगामी आव २०७८/७९ मा कृषिका लागि करिब ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको
काठमाडौं । सात प्रदेशमध्ये ४ वटा प्रदेशले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । असार १
प्रतिनिधि सभा विघटन भए पश्चात संविधानको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको। प्रत्येक वर्ष जेठ १५ मा बजेट
काठमाडौं– अर्थसचिव शिशिर ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नपर्ने बताएका छन् । बजेटले
काठमाडौं । अर्थविद् डा. शंकर शर्माले आर्थिक वर्ष २०७८/९९ को बजेट बुकबाट अनुसूची १ अन्तर्गत पनेृ बजेट खर्च शीर्षकहरू हटाइएको
काठमाडौं । सरकारले संघीय सिञ्चित कोषबाट व्ययभार हुने १५ खर्ब १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन
राजनीतिक र प्रशासनिक विश्वास गुमाएको बेला आएको यति ठूलो आकारको बजेट कार्यान्वयन गर्न त्यति सहज छैन ।
काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७८/८९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अध्यादेशमार्फत् ल्याइएको
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने भएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज शुक्रबार आर्थिक
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आउन अब ९ दिनमात्रै बाँकी छ । बजेट आउनुभन्दा ढिलोमा पनि एक साता अघि
चालु आर्थिक वर्षको यो अवधिसम्म भएको खर्च कुल पुँजीगत खर्चको करिब ३६ प्रतिशतमात्रै हो । पुँजीगत खर्च भनेको देशको अर्थतन्त्र निर्माण गर्न सहयोग पुर्याउने खर्च हो । पुँजी निर्माणले अर्थतन्त्रमा उत्पादन क्षमता र उत्पादकत्व बढाउन मद्दत पु¥याउँछ । तर, सदाका वर्षको जस्तै यो वर्ष पनि सरकारले पुँजीगत खर्च भने बढाउन सकेको छैन ।
काठमाडौं । वागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार व्यवसायमा मौलाएको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको
लाजिम्पाटका अनुशा अधिकारीले फागुनमा २८० रुपैयाँमा किनेको तेल अहिले ३२० रुपैयाँ र चिनी ९० रुपैयाँ तिरेर किनेको बताइन् भने कालिमाटीका रेनु शाहको अनुभव पनि उस्तै छ । ‘अहिले बजार मूल्य बढेर छोइनसक्नु भएको छ,’अर्थतन्त्रका विषयमा समेत चासो राख्ने उनले भनिन् ‘सरकारको आँखा महँगिएको सामानमा पर्दो रहेनछ ।’ ‘चैत महिनामै बजारमा हरेक वस्तुको मूल्य बढेको छ, जे छोयो त्यसैको मूल्य फागनुको तुलनामा १० देखि २० प्रतिशतसम्म बढेको छ,’ उनले भनिन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतउपर आज संघीय संसद अन्तर्गतत प्रतिनिधिसभामा निर्णायक मतदान हुँदैछ । तर,