काठमाडौं । अपर तामाकोशी जलविद्युत् आयोजना आएपछि दैनिक साढे ६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने भएको छ ।
काठमाडौं । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५ वटा ठेक्का रद्द भएको छ । आयोजनाले ३ महिनाअघि आह्वान गरेको उक्त
काठमाडौं । सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरु र विभिन्न माग अगाडि सारिरहेका पुनर्निर्माणमा खटिएका प्राविधिकहरुका प्रतिनिधिबीच छलफल गरी केही ठोस
राणा प्रधानमन्त्री जुद्धशम्शेरले यसलाई ९ तलामै सीमित गरेर पुनर्निर्माण गर्न निर्देशन दिएपछि याे २ तला कम भएकाे हाे । अहिले भने धरहरा २२ तलाकाे बनेकाे छ । यद्यपि बाहिरबाट हेर्दा १८८२ सालको जस्तै ११ तलाजस्तै देखिन्छ ।
अहिलेसम्म आयोजनाका लागि १ सय ६५ करोड डलरसम्मको लगानी गर्ने प्रतिवद्धता जुटिसेकेको छ । जसमा एडिबीले रु ५५ करोड डलरसम्म, ईआईबीले रु ५० करोड डलर, एआईआईबीले रु ३० करोड डलर र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्रमार्फत् २० देखि ३० करोड डलरसम्म लगानी गर्न सकिने जनाएको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो । अरु ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम हुन सक्नेछ ।
यसअघि ललितपुरको खोकनालाई शुन्य किलोमिटर र निजगढलाई अन्तिम विन्दु मानेर काम सुरु गरिएको थियो । तर, खोकनामा जग्गा मआब्जासम्बन्धी विवाद नटुंगिएपछि निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस्तो जिम्मा लिएको हो ।
मोरङ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको भत्किएको नहरको संरचना पुनर्निमाण सकिएको छ । ३ वर्ष अघि आएको बाढीका कारण क्षतिग्रस्त बनेको
काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर आयोजनाको निर्माणले तीव्रता पाएको छ । ब्लाष्टिङ सामग्रीको अभावका कारण केही समय प्रभावित बनेको