काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला फोहोर व्यवस्थापन प्रमुख बहसको विषय बनेको छ । महिनौदेखि फोहोर उठ्न नसक्दा दुर्गन्धित बनेको शहर
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा छन् । एकैपटक ५ देशको भ्रमणका लागि आएका उनी शुक्रबार नेपाल
नेपाल निर्माण व्यवसायी महासंघको १२ औं महाधिवेशन यही २७ र २८ गते काठमाडौंमा हुँदैछ । रवि सिंह ननेतृत्वको वर्तमान कार्यसमितिको
डा. पुकारचन्द्र श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन् । करिब ६ महिना अघि केन्द्रका कार्यकारी निर्देशकको रुपमा
काठमाडौं । लघुवित्तको संख्या घटाउन राष्ट्र बैंकको ‘फोर्स मर्जर’को नीति अख्तियार गरेको छ । राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय
गोपीकृष्ण न्यौपाने यस्तो वेलामा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त भएका थिए, जतिवेला उद्योग दुई बर्षदेखि नेतृत्व विहीन थियो । उद्योग
उषा गिरी रिकिसी कम्पोष्ट प्रा.लि.की प्रबन्ध निर्देशक हुन् । यो कम्पनीले जापानी सीएनबीएम प्रविधिको कम्पोष्ट मलको बारेमा नेपालमा अनुसन्धान तथा
अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिकेजी ३ देखि ५ डलरसम्म पर्छ । हाम्रो अध्ययनले के देखाउँछ भने फाल्नुपर्ने बिजुलीलाई हाइड्रोजनमा ‘कन्भर्ट’ गर्दा प्रतिकेजी एक डलरसम्ममा उत्पादन गर्न सकिन्छ । त्यो भनेको विश्व बजारको तुलनामा एकतिहाइमा उत्पादन गर्न सकिन्छ भन्ने हो । त्यसो हुँदा विश्व बजारसँग हामी खुलेर प्रतिस्पर्धा गर्न सक्छौं ।
विक्रम संवत् २०५० सालमा सानो स्कूलबाट सुरु भएको मोर्डन स्कूल अहिले मुलुककै ठूलो मध्ये एक स्कूल/कलेजमा परिणत भएको छ ।
सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको श्वेतपत्र मैले पनि सुनेँ । यसलाई ‘श्वेतपत्र’ नभनेर ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ भनिएको छ
काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि हालसम्म नेपालमा १ करोड भन्दा बढी डोज खोप भित्रिएको छ । शनिबार जापानबाट ३
ठोकुवाका साथ भन्न सकिन्छ, अध्ययन अनुसन्धानको सवालमा काठमाडौँ विश्वविद्यालय (केयु) अरुभन्दा एक कदम अगाडि छ । अर्थात् प्राज्ञिक वा प्राक्टिकल
काठमाडौं । सर्वोच्च अदालतको परमादेशसँगै केपी शर्मा ओली प्रधानमन्त्रीबाट निवर्तमान प्रधानमन्त्री बनिसकेका छन् । एउटै घोषणापत्रबाट चुनाव लडेका दुई पार्टीको
काठमाडौं । २०६२/६३ को जनआन्दोलनको बलमा आएको लोकतान्त्रिक व्यवस्थापछि पहिलोपटक प्रधानमन्त्री र अर्थमन्त्री फरक फरक पार्टीबाट बनेका छन् । प्रधानमन्त्री
काठमाडौं । साउन महिनाभित्रै ११ सचिवको पद रिक्त हुँदैछ । नेपाल सरकारको विशिष्ठ श्रेणीको रुपमा रहने सो पदमा हाल रिक्त
सो जीपलाइन अन्तर्गत १ हजार २ सय मिटरको जीपलाइन, ४ सय ५० मिटरको सर्ट जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी साइक्लिङ, स्विइङ, ट्रि-हाउस भ्यू, होमस्टे, होटल र रेष्टुरेन्ट सेवा सञ्चालन ल्याउने तयारी गरिएको छ ।
मदनसुन्दर श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका मेयर हुन् । भक्तपुरका ४ नगरपालिकामध्ये यो काठमाडौं महानगरपालिकासँग जोडिएको र सबैभन्दा नजिकको नगरपािलका समेत
महिलाको नाममा बैंकमा जम्मा हुने १५ लाखसम्मको निक्षेपमा स्रोत नखोज्दा बजारका सकारात्मक सन्देश जाने पवन गोल्यान बताए । सानो सानो पुँजीबाट संकलित रकम महिलाहरूसँग धेरै छ, तर उनीहरूसँग आफूसँग भएको पुँजीको स्रोत देखाउने भरपर्दो माध्यम छैन । महिलाहरूसँग भएको पुँजी त्यतिकै ड्याम्प भएर बसेको छ । ‘यस्तो पुँजीलाई बैकिङ च्यानलमा ल्याउन सकियो भने यसले पुँजी निर्माण गर्न ठूलो सहयोग पुर्याउँछ,’ उनले भने ।
विगतमा पोलिसीबाट मेगा मर्जर हुन नसकेकोले अब सरकार तथा राष्ट्र बैंकले लिने नीति तथा कार्यक्रम प्रोत्साहन तथा सहुलियतपूर्ण हुनुपर्ने उनले बताए । फेरि पनि पुँजी वृद्धि गरेर मर्जर जाउँ भन्दा फोर्सफूल्ली मर्जरको विषय आउँछ । त्यसो त त्यति बेला बढाएको पुँजीको असर अहिलेसम्म पनि बैंकहरूमा देखिनै रहेको छ । फोर्सफूल्ली मर्जर नीति आएका बेला बैंकहरूले राष्ट्र बैंकले भनेकै समय सीमाभित्र २ अर्बबाट बढाएर ८ अर्ब पुँजी पुर्याएको थियो ।
‘मार्केट भ्यालू अनुसार खरद बिक्री हुने हो,’ सरोजकाजी तुलाधार भने ‘ १८/२० अर्बको कारोबार बैंक तथा वित्तीय संस्थाले मात्रै लगानी गरेर भएको होइन ।’ बैंक तथा वित्तीय संस्थाले सामुहिक लगानी कोष(म्युचुुअल फन्ट) लगायतका सह–वित्तीय कम्पनी खोलेर पनि लगानी गरिरहेका छन् ।
काठमाडौं । मानिसको रुचि र क्षमता व्यक्ति अनुसार फरक फरक हुन्छ । तर जुन क्षेत्रमा मानिसको रमाउँछ, उसले त्यो क्षेत्रमा
काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारको क्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी नैनकला थापालाई दिएकोमा धेरैले विरोध
कुनै पनि काम गर्दा पुच्दै नपुच्ने अर्थात जहिले पनि अन्तिममा राख्ने अनि सधै पेल्ने सरकारले अब उप्रान्त अप्ठेरो पर्दा निजी क्षेत्र चाहिन्छ भन्ने मात्रै सोच्यो भने आउँदा दिनमा यस्तो खालका महामारी तथा विपद आइपर्दा यसको व्यवस्थापन अझ सहज तरिकाबाट व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेण्डेन्ट डा. सुमित्रा गौतम आफैँ कोरोना संक्रमित छिन् । उनी मात्रै नभएर अरु एक दर्जन जना चिकित्सक र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । यसका बाबजुद सो अस्पतालले दिने सेवामा कुनै कमी हुन दिएको छैन ।